Wednesday, July 6, 2011

बादल


शुरुमा
 
शान्त पहाड झैँ देखियो 
मैले नियालिरहें
बिस्तारै उसले आकार परिवर्तन गर्यो
 हिमाल झैँ चूलियो
उसको रङग  फेरियो
 निकै माथि पुग्यो
रङ कालो भयो
आकार ठम्याउनै नसकिने भयो
अनी
एकाएक 
 बर्षन थाल्यो
बादल
मेरो  मन !

2 comments:

  1. You always write such nice poems...I really love what you write, they always have deep meaning and something that I can relate to myself. May be all readers feel the same way.

    ReplyDelete
  2. कोरीरहन्छ बादलुको आकार पवनका झोँकाहरु
    यी जोडी नजर पहिलाउछन् अनेक चित्रहरु
    वर्षिदिन्छ बादलु जब पानीमा सब बिलाउछन्
    विवश मन त्यसै त्यसै प्यास दबाउँछन्

    ReplyDelete