Monday, June 20, 2011

वार्ता



सानो माछाले
ठूलो
माछालाई
सोध्यो:
किन खान्छौ हँ  हामीलाई ?
जवाफमा
ठूलो माछाले
सानो माछालाई
कप्लक्कै  निल्यो
अनी
डकार्‍यो ।
 

3 comments:

  1. कि स्मरण शक्ति कम भाको कि त वर्गचेत नभको रैछ । दुइटा गल्ति गर्‍यो - पहिलो आफूलाई सानो माछो ठान्यो, दोश्रो आफुजस्तै अरुलाई भन्न पर्नेमा ठालु लाई नै सोध्यो ।

    ReplyDelete
  2. Dai thanks for suggesting your blog. Read few and wished to comment on even fewer. Gook writing.

    http://hubpages.com/hub/In-my-home

    ReplyDelete
  3. Thank you Kapil sir and Binaya for reading and sharing your reflction...

    ReplyDelete