Monday, June 6, 2011

कुर्ची



सिकर्मीले कुर्ची बनायो,

त्यो कुर्ची उसका लागि बनेको थिएन, बसेन -

भरियाले कुर्ची बोकेर ठाउँसम्म पुर्‍यायो,
 
त्यो कुर्ची उसका लागि पनि बनेको थिएन


पनि बसेन -

तर, जसका लागि त्यो कुर्ची बनेको थियो

पनि त्यो कुर्चीमा बसेन-


त्यही सिकर्मी अनी त्यही भरिया माथि बस्यो !




 

6 comments:

  1. यस्तै छ यहाँको चलन
    गर्दैनन् धेरैले मनन

    ReplyDelete
  2. निकै सान्दर्भिक छ, वास्तवमा यो कविता शंकिर्ण मानसिकता भएका "उपल्ला कोटि"का वर्ग भनाउँदाहरुलाई गरिएको निकै पेचिलो प्रहार जस्तो लाग्यो !

    ReplyDelete
  3. Thorai Sabda, Dherai Bhav...Sarai Sundar ani Samsaamayik...

    ReplyDelete
  4. Thank you MLNmAn, Mukunda, and Shrestha Samanshree for your feedback!

    ReplyDelete
  5. The poem is replete with grave meaning that has to reach to the concerned ones. Greatly impressed and expecting more on the days to come.

    ReplyDelete